धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकैखेती
असोज ५, २०७९झापा- भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उहाँले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गर्नुभएको छ । भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उहाँले सो खेती गर्नुभएको हो । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दान
सबै पढ्नुहोस