आईपीएल: प्लेअफमा पुग्न आज मुम्बई र दिल्ली भिड्दै
जेठ ७, २०८२काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच महत्वपूर्ण खेल हुँदैछ। वानखेडे स्टेडियममा हुने यो खेल दुवै टोलीका लागि प्लेअफ पुग्ने सन्दर्भमा निकै अर्थपूर्ण छ। यदि दिल्ली क्यापिटल्सले यो खेल हारेमा उसको प्लेअफ यात्रा समाप्त हुनेछ र मुम्बईले आफ्नो स्थान सुरक्षित गर्नेछ। तर, यदि मुम्बई पराजित भएमा दिल्लीले प्ल
सबै पढ्नुहोस