युवा संघको अध्यक्षमा क्षितिज थेबे प्यानलसहित निर्वाचित
जेठ १३, २०८२काठमाडौं - नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपालको अध्यक्षमा क्षितिज थेबे आफ्नो सम्पूर्ण प्यानलसहित निर्वाचित भएका छन्। संघको राजधानीमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट थेबे विजयी भएका हुन्। भर्खरै सार्वजनिक मतपरिणाम अनुसार, अध्यक्षका उम्मेदवार थेबेले ७९७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गरे। थेब
सबै पढ्नुहोस