×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सलोनको फिल्म  ‘मीलन’ मंसिर ९ गते सिनेमा हलमा रिलिज हुने

सलोनको फिल्म ‘मीलन’ मंसिर ९ गते सिनेमा हलमा रिलिज हुने

कार्तिक १४, २०७९

काठमाडौं -  चलचित्रमा अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय रहेको छ । यसै चलचित्रबाट कुशल र शिल्पाले डेब्यु गरेका हुन् । साथै चलचित्रमा सुमिन गुरुङ, शिशिर बाङ्ग्देल, बिशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । प्रविन थापा चलचित्रका निर्माता हुन् ।। अब यो चलचित्र तिनसाता पछि मंसिर ९ गतेबाट प्रदर्शन हुने पक्का भएको हो ।

सबै पढ्नुहोस