चुनौती दिन्छु एमाले सभाको आधा जनसंख्या उपस्थित गराएर देखाउनू : ओली
कार्तिक १८, २०७९काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गरेका छन् । शुक्रबार दार्चुलामा आयोजित चुनावी सभामा उनले सत्ता गठबन्धनलाई एमालेको सभाभन्दा आधा जनसंख्या उपस्थित गराउन चुनौती दिए । “म गठबन्धनलाई चुनौती दिन चाहन्छु । गठबन्धनले एमालेले गरेको सभाभन्दा ५-६ दलले गरेको सभा आधा जनसंख्याको उपस्थिति गरेर देखाओस् । सम्भव
सबै पढ्नुहोस