केपी ओलीको ‘नक्कली’ राष्ट्रवादलाई देउवाले दिए कडा जवाफ
कार्तिक २०, २०७९डडेल्धुरा- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अतिक्रमित भूमि फिर्ता ल्याएरै छोड्ने बताएका छन् । शुक्रबार डडेलधुराको अजयमेरु गाउँपालिकास्थित भद्रपुरमा आयोजित चुनावी सभामा बोल्दै देउवाले कुटनैतिक पहलमार्फत भारतसँग कुरा गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने बताए । देउवाले भने, ‘केपी शर्मा ओलीज्यूले दार्चुला गएर लिम्पियाधुरा फिर्
सबै पढ्नुहोस