प्रदेश– १ ले माग्यो ठूलो संख्यामा प्राविधिक कर्मचारी (सूचनासहित)
मङ्सिर १९, २०७९काठमाडौं- प्रदेश लोक सेवा आयोग प्रदेश– १, विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका उमेदवारले प
सबै पढ्नुहोस