राष्ट्रपति भण्डारी र सञ्चारमन्त्री कार्कीबीच भेटवार्ता
मङ्सिर २०, २०७९काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की मङ्गलवार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । उनीहरूबीच झण्डै ४५ मिनेट कुराकान
सबै पढ्नुहोस