उधौलीले मानव र प्रकृति बीचको सम्बन्धलाई उजागर गरेको छ : राष्ट्रपति भण्डारी
मङ्सिर २२, २०७९काठमाडौँ- राष्ट्रपति विद्यादेवि भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले उधौलीका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उधौली पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि ग
सबै पढ्नुहोस