पूर्वराजा शाह परिवारसहित जनकपुर जाँदै
पुस ६, २०७९काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज जनकपुर जाँदैछन् । निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा. सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको बताइएको छ । झापा भ्रमणलगत्तै आज शाह जनकपुर भ्र
सबै पढ्नुहोस