लुम्बिनी नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
पुस २४, २०७९काठमाडौँ- लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज (आइतबार) भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी उपाधि नजिकै पुगेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चा
सबै पढ्नुहोस