यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
पुस २९, २०७९काठमाडौँ- नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रुपैयाँ १९ पैसा र बिक्री दर १३० रुपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ०३ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा रहेको छ।
सबै पढ्नुहोस