राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्रीमा नियुक्त
माघ ३, २०७९काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बनेका छन् । अध्यक्ष लिङ्देन उपप्रधानमन्त्री सहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त भएका हुन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनलाई शपथ खुवाएकी हुन् । प्रधानमन्त्री
सबै पढ्नुहोस