आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरूको रिहाइ प्रति सरकार गम्भीर छ : दाहाल
माघ ६, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा बहुमतका नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताए । प्रधानमन्त्रीले भने। ‘‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा
सबै पढ्नुहोस