यु–२० महिला फुटबल : बङ्गलादेशले नेपाललाई हरायो
माघ २१, २०७९काठमाडौं - नेपालले साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमाआयोजक बंगलादेशसँग हार ब्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल गरिन् । मस्ट अक्लिमा खातुनले एक गोल गरिन् । नेप
सबै पढ्नुहोस