फिल्म ‘हल्कारा’ वैशाख २९ बाट रिलिज हुने
माघ २९, २०७९काठमाडौँ- अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको फिल्म ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने पक्क भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ । ‘फिल्मले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस
सबै पढ्नुहोस