रिट खारेज भएपछि मुकुलले भने: 'गंगा स्नान' गर्न आएकाबाट पार्टीलाई बचाउन अन्तिमसम्म लड्छु
साउन २९, २०८२काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले सर्वोच्च अदालतले आफ्नो रिट निवेदन खारेज गरे पनि कानुनी र राजनीतिक लडाइँ जारी राख्ने घोषणा गरेका छन्। अदालतको फैसलापछि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले पार्टीलाई ‘रहस्यमयी आगन्तुक’बाट बचाउन अन्तिमसम्म प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। ढकालले आफ्नो स्टाटसमा सम्मानित सर्वोच
सबै पढ्नुहोस