आठ दलको बैठकले के निस्कर्स निकाल्यो बालुवाटारमा
फाल्गुण १४, २०७९काठमाडौं-राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। बैठकमा सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्त
सबै पढ्नुहोस