माओवादीको सुदूरपश्चिममा सरकारलाई निरन्तरता नदिने
फाल्गुण २०, २०७९काठमाडौं-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने भएको छ । माओवादीको प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो । आज (शनिबार) बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने दाबी गरेको छ । तर यसका लागि का
सबै पढ्नुहोस