४७ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय पानी सम्मेलन, स्रोत संरक्षणमा जलवायु परिवर्तन चुनौती
फाल्गुण २९, २०७९काठमाडौँ– जलस्रोतको संरक्षण र व्यवस्थापनमा जलवायु परिवर्तन मुख्य चुनौतीका रूपमा देखिएको छ। बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम तीव्र रूपमा बढिरहेकाले भविष्यमा पानीको स्रोतमै असर पुग्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) का जलस्रोत तथा जलवायु अनुसन्धानकर्ता डा. सन्तोष नेपालले सन् १९९०
सबै पढ्नुहोस