×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कार्यवाहक राष्ट्रपति यादवद्वारा इदको शुभकामना

कार्यवाहक राष्ट्रपति यादवद्वारा इदको शुभकामना

ब‌ैशाख ९, २०८०

काठमाडौं- कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदका अवसरमा आज शुभकामना दिँदै उहाँले मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकको रूपमा समेत रहेको जनाउन

सबै पढ्नुहोस