याैन दुर्व्यवहारकाे आराेपमा पक्राउ परेका राई धराैटीमा रिहा
जेठ २२, २०८०काठमाडौं - आफ्नै फाउन्डेसन(शुभद्रा मदन 'शुभम' फाउन्डेशन )ले सञ्चालन गरेको विद्यालयका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत खोटाङले उनलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले बताए ।
सबै पढ्नुहोस