एमालेको सचिवालय बैठक बस्दै
असार ३०, २०८०काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक शनिबार दिउँसो १ बजे बस्दैछ। पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार र बिहीबार उपाध्यक्षहरूसँ
सबै पढ्नुहोस