पृथ्वीराज को टिजर सार्वजनिक
कार्तिक २९, २०७८एजेन्सी- अक्षय कुमार अभिनीत चलचित्र ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ । ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । चन्द्र प्रकाश द्विवेदीको लेखन तथा निर्देशन रहेको चलचित्र २१ जनवरीबाट प्रदर्शनमा आउने छ ।
सबै पढ्नुहोस