आईएमएफले नेपाललाई ४६ अर्ब ७० करोड ब्याज नलाग्ने ऋण दिने
पुस ३०, २०७८काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई ४६ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण दिने भएको छ । कोषको ‘इन्हान्स्ड क्रेडिट फेसिलिटी(ईसीएफ) अन्तर्गत शुन्य ब्याजदरको उक्त ऋण दिन आईएमएफ बाेर्ड बैठकले बुधबार स्वीकृत गरेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका अनुसार उक्त ३९५.९ मिलियन अमेरिकी डलर बराबरको ऋण मध्ये ११० मिलियन डलर पहिलो किस्ताका
सबै पढ्नुहोस