मन्त्री हेरफेरको निर्णय लागू गर्न दबाव दिन नेपाल पुगे बालुवाटार
असार ८, २०७९काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फेर्ने विषयमा भइरहेको ढिलाइबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय गरेको छ। बुधाबार बसेको सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले बताए। ‘आज सचिवालयको बैठक बसेको थियो तुरुन्तै पोलिटब्यूरोको बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को
सबै पढ्नुहोस