कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई
असार ३२, २०८१काठमाडौं - कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । कोलम्बियालाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि ११२ औँ मिनेटमा गोल गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मै
सबै पढ्नुहोस