छुटेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह
असार २२, २०७९काठमाडौं- सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ। सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड–१९ विरुद्धको खोप दिन सुरु गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो। ‘पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम सुरु भए पनि कति
सबै पढ्नुहोस