लामखुट्टेको टोकाइबाट कोरोना सर्छ ?
भदौ १५, २०७९काठमाडौं- पछिल्लो समय गर्मी मौसम बढ्दै गएसँगै लामखुट्टे पनि देखिन थालेका छन् । लामखुट्टे टोकाइबाट मानिसहरूमा विभिन्न संक्रमणहरु हुने गर्छन् । काठमाडौंसहित देशभर बढ्दो गर्मीसँगै विभिन्न सङ्क्रामक रोगहरूको जोखिम पनि बढ्ने गर्छ । गर्मी मौसममा विशेषगरी, झाडापखाला, जन्डिस, टाइफाइडलगायत सङ्क्रामक रोगको जोखिम बढी हुने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डे बत्ताउँछन् ।
सबै पढ्नुहोस