×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कोशी प्रदेश

८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता, रोकिएको सामाजिक सुरक्षा भत्ताको बाटो खुल्यो

८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता, रोकिएको सामाजिक सुरक्षा भत्ताको बाटो खुल्यो

साउन १७, २०८२

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धा कालमाया राईले जीवनको उत्तरार्धमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्। लामो समयदेखि राज्यका सेवा-सुविधाबाट वञ्चित उनले नागरिकता पाएसँगै अब सामाजिक सुरक्षा भत्ता पाउने भएकी छन्। खोटाङमा जन्मेकी कालमायाको विवाह उदयपुरमा भए पनि आवश्यक ज्ञानको अभाव र आफन्तबाट सहयोग नपाउँदा उनले नागरिकता बनाउन सकेकी थिइनन्।

सबै पढ्नुहोस