फाइभजी कार्यान्वयनको गुरुयोजना बनाइँदै
कार्तिक १४, २०७८काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधि कार्यान्वयन र प्रवद्र्धनका लागि गुरुयोजना बनाउने भएको छ । यसका लागि प्राधिकरणले परामर्शदाताको खोजी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले फाइभजी प्रयोग हुनसक्ने क्षेत्रहरूको पहिचान र त्यसको कार्यान्वयन गर्न गुरुयोजना मागेको हो । प्राधिकरणको सूचनामा उल्लेख भएअनुसार परामर्शदाताले फाइभजी उपयोगिताको विकास र वृद्धि प्रवृत्ति
सबै पढ्नुहोस