×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

छालामा छोएर नियन्त्रण गर्न सकिने प्रविधियुक्त एयरबड र स्मार्टवाच ल्याउँदै गुगल

छालामा छोएर नियन्त्रण गर्न सकिने प्रविधियुक्त एयरबड र स्मार्टवाच ल्याउँदै गुगल

फाल्गुण २५, २०७८

एजेन्सी - प्रविधि कम्पनि गुगलले मान्छेको छालामा छोएर नियन्त्रण गर्न सकिने स्मार्टवाच र एयरबड निर्माण गर्ने भएको छ । स्मार्टवाच र एयरबडको बढ्दो प्रयोगका बीच कम्पनीले आफ्नो आगामी परियोजनाको रुपमा यसलाई अघि बढाएको हाे । यसका लागि कम्पनीले हालै प्याटेन्ट दर्ता गराएको छ, जुन हाल बजारमा उपलब्ध स्मार्टवाच र एयरबडको तुलनामा निकै फरक हुनेछ । अहिलेको अवस्थामा साउन्ड बढाउन/घटाउन, स्लाइड गर्न, गीत बजाउन र रोक्न एय

सबै पढ्नुहोस