×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

कनेक्ट आईपीएसबाट अब खाता नम्बरको साटो मोबाइल नम्बर राखेरै रकम पठाउन मिल्ने

कनेक्ट आईपीएसबाट अब खाता नम्बरको साटो मोबाइल नम्बर राखेरै रकम पठाउन मिल्ने

फाल्गुण ७, २०७९

काठमाडौं - कनेक्ट आईपीएसबाट अब सोझै मोबाइल नम्बर प्रयोग गरी रकम पठाउन सकिने भएको छ । यसअघि कुनै पनि बैंक खातामा रकम पठाउँदा बैंक खाता नम्बर र बैंक शाखा लगायतको विवरण राख्नुपर्ने वाध्यता रहेको  थियो । कम्पनीले त्यसको सहज विकल्पको रुपमा यो फिचर ल्याएको हो । नेपाल क्लियरिङ हाउसले 'नेपालपे इन्स्ट्यान्ट' फिचर मार्फत यो सुविधा ल्याइएको जनाएको छ । यो फिच

सबै पढ्नुहोस