×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

२४ घण्टामा थपिए २८८ कोरोना संक्रमित , १२७ जना संक्रमणमुक्त

२४ घण्टामा थपिए २८८ कोरोना संक्रमित , १२७ जना संक्रमणमुक्त

चैत २७, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा २८८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ४ हजार ७१ वटा नमुनाको परीक्षण गरिएकोमा २८८ जनाको नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै २४ घण्टामा १२७ जना संक्रमणमुक्त भएपछि नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि मृत्यु भएको छैन । यसअघि

सबै पढ्नुहोस