यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
असार ९, २०७९पञ्चाङ्ग वि.सं. असार ९, २०७९ । ई.सं. २३ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । बिहीबार आषाढ कृष्णपक्ष । तिथि- दशमी, २४:५१ बजे उप्रान्त एकादशी । नक्षत्र- रेवती, १०:२५ बजे उप्रान्त अश्विनी । योग- शोभन, ९:२८ बजे उप्रान्त अतिगण्ड । करण- वणिज १२:५१ बजेदेखि भद्रा, २४:५१ बजे उप्रान्त कौलव । चन्द्रराशि मीन । आनन्दादि योग मित्र । दिनमान ३४।३६ । सूर्योदय ५:११ । सूर्
सबै पढ्नुहोस