नेपाली कथानक चलचित्र ‘के घर के डेरा’ दर्शक आकर्षित गर्दै
कार्तिक १०, २०७९काठमाडौं - तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ले दर्शकलाई नेपाली चलचित्र तर्फ आकर्षित गराएको छ । दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको यस चलचित्रले प्रदर्शनमा आएदेखि नै देशभरका अधिकांश हलमा हाउसफूलको व्यापार गरेको कार्यकारी निर्माता युबराज कार्कीले जानकारी दिए ।
सबै पढ्नुहोस