"लाखे " भोलि बाट प्रदर्शन हुने
कार्तिक १७, २०७९काठमाडौं- सौगात मल्ल , अनुप बिक्रम शाही , अर्पण थापा , बर्षा राउत ,रक्षा बुढाथोकी आदि कलाकारहरु को अभिनियत चलचित्र लाखे भोलिबाट कार्तिक १८ गते बाट रिलिज हुदै छ | निर्देशन समराट बस्नेतले गरेका हुन् |
सबै पढ्नुहोस