कला मन्दिरमा प्रदर्शन हुँदै गुरूङ चलचित्र ‘नैना’
भदौ २७, २०७९भरतपुर- गुरूङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘नैना’लाई चितवनमा पनि प्रदर्शन गर्ने भएको छ। दीप गुरूङको निर्देशनमा तयार भएको चलचित्रलाई गोरखाली तमू समाज, भरतपुर–११ गोरखाली टोल र पश्चिमाञ्चल कल्चरण सेन्टर प्रालिले संयुक्तरूपमा आउँदो असोज १ गते प्रदर्शन गर्न लागेको हो। एलिना गुरूङ, सुकमान गुरूङ र दीप गुरूङद्वारा निर्मित चलचित्रको कथा तथा पटकथा भने जनक गुरूङले लेखेका हुन्।
सबै पढ्नुहोस