×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

देउवा-ओली

प्रधानमन्त्री देउवा ओली निवासमा, कोको छन् अरु सहभागी ?

प्रधानमन्त्री देउवा ओली निवासमा, कोको छन् अरु सहभागी ?

फाल्गुण १३, २०७८

काठमाडौं -  प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट  पुगेका हुन् । पोखराबाट काठमाडौं फर्किएका ओलीलाई भेट्न देउवा बालकोट गएको छन् । प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र कांग्रेस महामन्त्री गगन थापा पनि सहभागी छन् ।  

सबै पढ्नुहोस