प्रमको न्युयोर्क भ्रमणको अन्तिम तयारी
भदौ २२, २०८०काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न संयुक्त राष्ट्रसङ्घको महासभाका लागि हुने भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताउनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भ्रमणबारे बिहीबार जानकारी गराउँदै संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा प्रधानमन्त्री ‘प्रचण्ड’ क
सबै पढ्नुहोस