×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

चितवन पुगे प्रधानमन्त्री प्रचण्ड

चितवन पुगे प्रधानमन्त्री प्रचण्ड

ब‌ैशाख १७, २०८०

काठमाडौं- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका छन्। नवलपुरको गैँडाकोमा रहेको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा निर्माण भएको केबलकार उद्घाटन गर्न उनी चितवन आएका हुन्। चितवन रहँदा दाहालले भोलि बिहान ६ बजे चितवनका सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्नेछन्। उनी आजको रात भरतपुर– १४ मा रहेको आफ्नै निवासमा बस्नेछन्।  

सबै पढ्नुहोस