बझाङमा जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गयो
कार्तिक ३, २०७९धनगढी - बझाङको मष्टा गाँउपालिकामा बुधबार भएको जिप दुर्घटनामा ज्यान गुमानेको संख्या ८ पुगेको छ। गम्भीर घाइते ५० वर्षिया सिन्किदेवी भण्डारीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतक संख्या ८ पुगेको हो। घाइते संख्या १५ जना रहेका छन्। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका-२ खेतकोट जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४
सबै पढ्नुहोस