कृष्ण र लिलाको प्रेमकथा ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो सहित)
असार ३०, २०७९काठमाडौँ- भदौ ३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि सार्वजनीक गीत एउटा राजा एउटी रानी लाई दर्शक श्रोताले मन पराएका छन् । ट्रेलर हेर्दा कृष्ण र लिलाको प्रेमकथामा चलचित्र घुमेको देखिन्छ। रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको सम्पूर्ण छायांकन पूर्वी
सबै पढ्नुहोस