बालेन साहले भेटे प्रचण्डलाई
जेठ २१, २०७९काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका छन्। उनले शनिबार खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन्। प्रचण्ड – बालेनबारेको भेटका बिषयमा रुटिन अफ नेपालले लेखेको छ, ‘तपाईँको जित बहुत ठूलो कुरा हो। क्रान्ति हो। पहिलेका (मेयरहरू) स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग आवद्ध भएर अर
सबै पढ्नुहोस