प्रशिक्षककाे भराेसामा खराे उत्रेलान् खेलाडी ?
जेठ २४, २०७८काठमाडौं : फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपभन्दा पनि एसियन कप छनौटको तेस्रो चरणमा पुग्न महत्त्वपूर्ण मानिएको याे खेल कुवेत सिटीमा राति पौने १० बजेपछि शुरु हुनेछ । फिफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डनभन्दा नेपाल ७६ स्थान तल छ । बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्ध मैदान उत्रँदा खेल जितेर
सबै पढ्नुहोस