एसिसी इमर्जिङ कप: भारतसँग फराकिलो हारसँगै बाहिरियो नेपाल
साउन १, २०८०काठमाडौं- एसिसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको छ। लगातार दोस्रो खेलमा हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। समूहकै अर्को खेलमा पाकिस्तानले युएईमाथि १८४ रनको विशाल जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो। यो सँगै समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनल प
सबै पढ्नुहोस