मुम्बईलाई हराउँदै साबिक विजेता गुजरात आईपिएलको फाइनलमा
जेठ १३, २०८०काठमाडौँ - साविक विजेता गुजरात टाइटन्स पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउँदैआईपिएलको फ़ाइनलमा प्रवेश गरेको छ। आईपिएलको दोस्रो क्वालिफायर खेलमा शुभमन गिलको उत्कृष्ट शतक र मोहित शर्माको किफायती बलिङमा गुजरातले मुम्बईलाई ६२ रनले हराउँदै उपाधि नजिक पुगेको हो। पहिले ब्याटिङ गर्दै गुजरातले दिएको २३४ रनको लक्ष्य
सबै पढ्नुहोस