महामन्त्रीद्वयले बोलाएको जिल्ला सभापतिहरुको बैठकमा किन गएनन् देउवा ?
असार २३, २०८०काठमाडौं - नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा ४२ जिल्लाका सभापति र १८ जिल्लाका प्रतिनिधिहरु सहभागी थिए । अन्य जिल्लाका सभापतिहरु वर्षा र बाढी पहिरो लगायतका विविध कारणले उपस्थित हुन नसकेको र उनीहरु जुममार्फत मिटिङमा जोडिएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । पहिलो दिनको बैठकमा पार्टीको सदस्यता, क्रियाशील सदस्यताको सन्द
सबै पढ्नुहोस