रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासर च्याम्पियन
साउन २८, २०८०एजेन्सी - कप्तान क्रिस्टियानो रोनाल्डोले सानदार प्रदर्शन गर्दा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ । साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २-१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बनेको हो । अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका
सबै पढ्नुहोस