कांग्रेसले आज गठबन्धनका सांसदलाई अभिमुखीकरण गर्ने
फाल्गुण १८, २०७९काठमाडौं - नेपाली कांग्रेसले आज आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । कांग्रेसको संयोजन र व्यवस्थापनमा काठमाडौंको तीनकुनेमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो । दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा अभिमुखीकरण कार्यक्रम हुन कांग्रेस
सबै पढ्नुहोस